पोखराको नैना दोहोरी साँझमा आगलागी हुँदा ६० लाखको क्षति
पाेखरा | मंसिर २७, २०८०
पोखरा: पोखराको नैना दोहोरी साँझमा आगलागी हुँदा करिव ६० लाख बराबरको क्षति भएको छ ।
पोखरा महानगरपालिका–८ सिर्जनाचोकस्थित नैना दोहोरी साँझमा आज बिहान विद्युत सर्ट भएर आगलागी भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
कोमलनाथ आचार्य र खड्कबहादुर कार्कीले सञ्चालन गरेको नैना दोहोरी साँझमा विद्युत सर्ट भएर आगलागी हुँदा विभिन्न बैङ्कहरुको १३ लाख बराबरको चेक, ५० हजार नगद र अन्य जिन्सी सामानहरु जलेको वडा प्रहरी प्रहरी कार्यालय बैदामले जनाएको छ । अहिले आगलागी प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

